जेठ १५ देखि सर्वसाधारणले गणतन्त्र स्मारक हेर्न पाउने
आउँदो गणतन्त्र दिवसको दिन अर्थात् १५ जेठ, २०७७ देखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ । सरकारले नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई स्मारक हस्तान्तरण गरेपछि १२औं गणतन्त्र दिवसका दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो ।
निर...बाँकी








