अग्नि सापकोटाको नाम अकस्मात आयो यसरी पो !
बजारको अनुमान छ– सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएरै आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराइछाडेका छन् । तर, वास्तविकता भने फरक रहेछ ।
आइतबार अपराह्न बसेको नेकपाको सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि भन्न पाएनन् । प्रचण्ड, माधव नेपाल, वामदेव ...बाँकी








