सांसदहरुको ब्रम्हलुट : बहाना, स्वास्थ्योपचार (कसले कति कुम्ल्याए, सूचीसहित)
सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्योपचार र औषधि समेत पाउन नसकिरहेका बेला सांसदहरूका लागि भने औषधोपचारवापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानी समेत राज्यले नै गर्दै आइरहेको छ ।
निजी अस्पतालमा उपचार गर्दा लाग्ने खर्चको ५० ...बाँकी








