को बन्दैछ नयाँ आईजीपी ? फेरिँदै प्रहरीको नेतृत्व
नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । ३० वर्षे सेवा अवधिका कारण माघ २८ गते मङ्गलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुने छन् । त्यसैकारण नयाँ प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल सुरु भएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।
सम्भवतः प्रहरीको नयाँ नेतृत्व चयन...बाँकी








