क्वारेन्टाइनमा १९९ बेड तयार, चालकदल र स्वास्थ्यकर्मीलाई तालिम : चीनबाट नेपालीलाई शनिबार ल्याइने
चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र ५ महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो ।
इपिडिमियोलोजी तथा र...बाँकी








