बालुवाटार काण्डमा लगानी गरेका बैंकहरुको ३ अर्ब जोखिममा
ललितानिवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनी समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरूको अर्बौं लगानी जोखिममा परेको छ ।
आयोगले बुधबार ललितानिवासको जग्गा अनधिकृत खरिद–बिक्री गर्ने १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बैंकहरूको लगानी जोखिममा परेको हो । अनधिकृत खरिद–ब...बाँकी








