राष्ट्रबैंकले बाँड्दै १ अर्ब ६३ करोड : लगानीयोग्य पुँजीको अभाव घट्ने अपेक्षा
नेपाल राष्ट्रबैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भएका बेला राष्ट्रबैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।
राष्ट्र बैंकका विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी...बाँकी








