‘भीआईपी कैदी–बन्दी’ ले किन रोज्छन् डिल्लीबजार कारागार ?
‘भीआईपी’ कैदी–बन्दीको रोजाईमा डिल्लीबजार कारागार पर्ने गरेको छ । पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पुक्षका लागि कारागार चलान गर्नुअघि कुन कारागार जाने भनेर सोधियो । महराले डिल्लीबजार रोजे ।
उनी मात्र होइन, पूर्वप्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले पनि डिल्ली बजार रोजेका थिए । यसअघि पू...बाँकी








