भारतीय प्रधानमन्त्री मोदीलाई यति ठूलो झड्का !
भारतको सत्ता सम्हालिरहेको दल भाजपाले सोमबार भएको हरियाणा र महाराष्ट्रको विधानसभा चुनावमा नमिठो झट्का व्यहोरेको छ ।
लोकसभामा ऐतिहासिन जित निकालेको भाजपाले पाँच महिना बित्न नपाउँदै भएको विधानसभा चुनावलाई नरेन्द्र मोदीको दोस्रो कार्यकालको जनपरीक्षणका रुपमा लिइएको थियो । हरियाणामा एक्लै चुनाव लडेको भ...बाँकी








