यस वर्ष चाँडै बढ्यो चिसो : ‘सिजनल इफेक्ट’ का कारण तापक्रम तलमाथि
काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष छिटै नै चिसो बढेको हो । वायुमण्डलको प्रभावका कारण चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘...बाँकी








