महरा र आलमको काम र सुविधा रोक्का : निलम्बित सरह भए दुई सांसद
निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले संसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् । यसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ ।
संसद् सचिवालयको स्वास्थ्य शाखाकी एक कर्मचारीलाई ‘बलात्कार प्रयास’ गरेको जाहेरी परेपछि ‘जबर्जस्ती करणी उद्योग’ मुद्द...बाँकी








