९ हजार कर्मचारीको नियुक्ति अन्योलमा
कर्मचारी व्यवस्थापनको कानुनी आधार तयार हुन नसक्दा ९ हजारभन्दा बढी कर्मचारीको नियुक्तिमा अन्योल देखिने भएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन बन्न नसक्दा स्थानीय तहका लागि आउँदै गरेका ९ हजार कर्मचारीको नियुक्ति प्रक्रिया अन्योलमा पर्ने देखिएको हो ।
स्थानीय तह...बाँकी








