चिनियाँ राष्ट्रपति आउँदै गर्दा रातारात ‘चमत्कार’ : सडकसहित पूरै काठमाडौं सिंगारिँदै, ४ दिनमै भव्य फूलबारी !
चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमण निश्चित भएसँगै काठमाडौं सहर रातारात सिंगारिन थालेको छ । आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले काम गर्न भ्याइ–नभ्याइ छ ।
नगरपालिकाले बटो सफा गर्न सुरु गरिसकेको छ । तार व्यवस्थापन गर्न सरकारले नेपाल टेलिकमलाई निर्देशन दिएको छ । विद्यु...बाँकी








