‘जनताको दैलो नटेक्ने अनि कसरी आउँछ भोट ?’ आफ्नैसँग देउवाको आक्रोश
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कालाई ‘गुटगत राजनीति गरेको’ आरोप लगाउन छाडेका छैनन् । प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ ।
केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मक...बाँकी








