विद्युतीय बस ११ महिनादेखि किन थन्किए ग्यारेजमै ? प्रधानमन्त्रीकै उदघाटन बेवारिसे !
प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उदघाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।
प्रधानमन्त्री ओली स्वयं हरिहरभवनबाट विद्युतीय बस चढेर कात्तिक ७ मा सिंहदरबारसम्म गएका थिए । गुणस्तरहीन ती बस...बाँकी







