जहाजभित्र हुलहुज्जत : के छ कानुनी प्रबन्ध ? (भिडियोमा हेर्नोस्, यसाे गरेका थिए ज्ञानेन्द्र शाहीले)
नेपालगञ्ज विमानस्थलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टर्रामाथि दुर्व्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हुलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन’ भन्ने चासो धरैले राखेका छन् । भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क ए...बाँकी








