अब चेक नै नकाटी रकम भुक्तानी !
बिहीबारदेखि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा आउने भएको छ । यसका लागि पहिलो चरणमा २८ वटै वाणिज्य बैंक र राष्ट्रबैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ । आइतबार २७ र सोमबार एउटा गरी २८ वटै बैंकसँग सम्झौता गरिएको राष्ट्रबैंकले जनाएको छ ।
यो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल र...बाँकी







