आधा लिटर दूधमै ५ रुपैयाँ बढाउन माग
दुग्ध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मूल्य बढाउन माग गरेको हो ।
तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन मा...बाँकी








