‘हाफ पाइन्ट’ लगाएर मेयर भेट्न नपाइने !
कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । भेटघाटलाई ‘शिष्ट’ बनाउन मर्यादित पोशाक लगाएर आउन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछिको मात्र समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम ब...बाँकी








