वामदेव एकाएक ‘शक्तिशाली’ यसरी बने नेकपामा…
सत्ताधारी नेकपाभित्र वामदेव गौतम फेरि ‘शक्तिशाली’ भएका छन् । गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन् ।
उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प...बाँकी








