दाउराको भारी दिएर विवाहको प्रस्ताव : न लाखौं खर्च न त झन्झट !
कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ । छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ । नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन ।
उत्तरी गोरखास्थित गुरुङ समुदायको बसोबास रहेका वस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन् । दाउरा स्वीकार भए...बाँकी








