अब आफ्नै नामको मात्रै सिमकार्ड प्रयोग गर्नुपर्ने !
अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।
जारी भएका सबै सिम आगामी तीन महिनाभित्र सम्बन्धित प्रयोगकर्ताकै नाममा दर्ता गरिसक्ने योजना बनाइएको प्राधिकरणका अध्यक्ष पु...बाँकी








