साना सवारी साधन उपत्यकाबाट हटाइँदै
काठमाडौं उपत्यकाबाट तीनपांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीनपांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।
टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्था...बाँकी








