राजधानीमा बम : बिहान ४:१५ को टाइमर, बेलुकी ४:१५ मै विस्फोट
सोमबार (आज) आयोजित नेपाल बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव नेकपाका कार्यकर्ताले टाइमरमा समय सेटिङ मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट...बाँकी








