सत्ताधारी नेकपामा कार्यविभाजन : अड्कियो केमा ? प्रवक्ता भन्छन्– अब टुंगिन्छ…
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्यविभाजनलाई पूर्णता दिन उच्चस्तरमा चलेको छलफल निष्कर्ष नजिक पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्यविभाजनबारे लामै छलफल चल्यो । खासगरी जिल्ला इन्चार्जहरु तोक्न...बाँकी








