कालो धन थुपार्ने थलो बन्दै सहकारीहरू !
स्रोत नखुलेका रकम बचत गर्न बैंकहरु मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र बैंकहरूले रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् ।
त्यसैले पछिल्लो समय अवैध ढंगले ‘आर्जन’ गरेको रकम जम्मा गर्ने माध्यम बनेका छन् सहकारीहरू । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि...बाँकी








