अमानवीयताको हद : ‘दलित’ समुदाय हिँड्ने बाटामा ५ फिटको पर्खाल !
सिरहाको सहायक सडकसँगै जोडिएको कल्याणपुर नगरपालिका– ९, डुमरी गाउँका १३ घरधुरी ‘दलित’ परिवार हिँड्दै आएको बाटामा लागेको पर्खाल अझै खुलेको छैन ।
दलित वस्ती जोड्ने गाउँ ब्लकमा पर्ने बाटाको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् ।
बाटोमा लगाइएको पाँच फिट अग...बाँकी








