राष्ट्रपति कार्यालयबाट सिंहदरबार पुग्न ५ दिन !
काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दुरी । राष्ट्रपति कार्यालय महाराजगञ्ज–देखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दुरीमा आउन १७ मिनेट लाग्ने ‘गुगल म्याप’ ले देखाउँछ ।
सुन्दा अचम्म लाग्छ, यति छोटो दुरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगञ्जदेखि संघीय संसद् सचिवालय सिंहदर...बाँकी








