गोष्ठी गर्दै, बजेट सक्दै : महँगा होटल कर्मचारीले भरिभराउ
असार महिना । किसान खेतीपातीमा व्यस्त छन् । यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न छन् । गोष्ठीकै कारण सहरी क्षेत्रका महँगा होटल कर्मचारीले भरिभराउ छन् ।
०७५ वैशाख २७ मा सरकारले सार्वजनिक ख...बाँकी








