विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ : यसो भन्छन् प्रमोद खरेल
विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रतिलिपि अधिकार उल्लंघन मुद्दामा पक्राउ परेकी छन् । विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले गत मंगलबार प्रहरीमा उजुरी गरेका थिए ।
पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ...बाँकी








