‘एकता जोगाउने सूत्र अझै खोज्दैछौं’ : विष्णु पौडेलका अनौठा अभिव्यक्ति
करिव–करिव विभाजनको घोषणा हुन लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले अनौठा अभिव्यक्ति दिएका छन् । केही सीमित नेताहरूको आकांक्षा नै अहिलेका समस्याको मुख्य जड भएको बताउँदै आफूहरू अहिले पनि ‘एकता जोगाउने सूत्र’ कै खोजीमा रहेको उनले बताएका छन् ।
सीमित व्यक्ति...बाँकी








