‘ओलीको दम्भ र अहंकार अझै घटेन’ : सचिवालय बैठकमै ओली–प्रचण्ड बाझाबाझ
शनिबार बसेको सत्ताधारी नेकपाको सचिवालयको बैठकमा ३८ पृष्ठको ५३ बुँदे ‘जवाफी प्रस्ताव’ वितरण गरेपछि त्यसको सारांश बताउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओलीले कार्यकारी अध्यक्ष प्रचण्डमाथि विभिन्न आक्षेप लगाए । अध्यक्ष प्रचण्डले २८ कात्तिकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ र ‘लाञ...बाँकी








