ओली–प्रचण्डलाई माधव नेपालले दिए यस्तो चेतावनी !
सत्ताधारी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ‘आफूलाई सुप्रिम नठान्न’ प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेतावनी दिएका छन् । पार्टीलाई विधिमा सञ्चालन गर्न, पार्टीका निर्णयहरु कार्यान्वयन गर्न, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्न र पार्टीभित्र देखिएका समस्या ब...बाँकी








