ओलीले गुमाउँदै दुवै पद : स्थायी कमिटीबाटै कारबाहीको तयारी !
आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ । पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि पार्टी वि...बाँकी







