बैठकमै ओलीमाथि वामदेवको प्रश्न : ‘हामी नमान्दा तपाईंले नै छाडेको होइन जबज ?’
सत्ताधारी नेकपा भित्रको विवाद उत्कर्षमा पुगेर पार्टी विभाजन हुने स्थिति बनिरहँदा ‘पूर्वएमाले’ हरूलाई आफूतिर तान्दै प्रचण्डहरूलाई ‘एक्ल्याउने’ प्रयासस्वरूप अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र उनका केही सहयोगीहरूले ‘जनताको बहुदलीय जनवाद’ अर्थात् ‘जबज’ को तुरूप थापे ।
‘जबज ब्युँताउने र संरक्षण गर्न...बाँकी








