७१ पत्रकारमा कोरोना : कहाँका कति ? (विवरणसहित)
अहिलेसम्म देशभर ७१ जना पत्रकारमा कोभिड– १९ (कोरोनाभाइरस) को सङ्क्रमण भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
‘नेपाल पत्रकार महासङ्घको अभिलेखअनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा ...बाँकी







