कोरोना सङ्क्रमणको अवस्था जटिल हुने आँकलन : निषेधाज्ञा थप गर्न आग्रह
उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी निषेधाज्ञाभित्रै पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त...बाँकी








