काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम !
झट्ट बाहिर निस्कँदा अब काठमाडौंमा कोरोनाभाइरसको जोखिम नै छैनजस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे– सबैतिर मानिसको भीडभाड देखिन्छ ।
बाहिर गल्ली–सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया–चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किइ...बाँकी







