मिलेन ओली–प्रचण्ड विवाद : समाधान खोज्ने प्रयासमा दोस्रो पुस्ता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसी विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् ।
एक सातादेखि लगातार चलेको अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले समाधान न...बाँकी








