‘लकडाउनमा बजार खोल्न दिइँदैन’ : ३ सीडीओको निर्णय
अर्को निर्णय नभएसम्मका लागि लकडाउन कायम रहँदासम्म राजधानीभित्र बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर लकडाउन हुँदै आएको छ...बाँकी








