‘संविधान संशोधन विधेयक’ फेरि संसदको कार्यसूचीमा : पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको आइतबारको बैठकमा पेस गर्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीबाट गत बुधबार संविधान संशोधन प्रस्ताव हटेको थियो ।
आइतबारको बैठकको प्रस्तावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले...बाँकी








