कोरोना महामारी : ‘उपत्यकामै संक्रमित संख्या बढ्ने निश्चित’, सबै उमेरसमूह जाेखिममा
सरकारले चैत ११ देखि लकडाउन गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन । थानकोट, फर्पिङ, जगातीलगायतका नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्– ‘लकडाउन घोषणा नाम मात्रको छ, पीसीआर परीक्षण...बाँकी








