दोस्रो कोरोना संक्रमित युवतीले नेपाललाई लगाइन् यस्तो गुन !
‘म पेरिसबाट दोहा हुँदै आज काठमाडौं आएँ । यहाँको परिस्थिति लाजमर्दो रहेछ । विमानस्थलको हेल्थ डेस्कमा एउटै व्यक्ति थिएनन्। हामीलाई कुनै फर्म भर्न दिइएन । न त अध्यागमनले नै केही सोधपुछ गर्यो ।
फ्रान्स, जहाँ राज्यले व्यवस्थित लकडाउन गरेको छ । त्यस्तो ठाउँबाट आउँदा मलाई लागेको थियो, यहाँ झन् व्यवस्थि...बाँकी








