११३७ मा फोन गर्नोस्, घरमै आउँछन् अत्यावश्यकीय सामग्री
काठमाडौं उपत्यकावासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न सरकारले मिनीट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनीट्रकमार्फत अ...बाँकी







