भाइरससँग लड्ने घरआँगनकै जडीबुटी (के–के हुन्, केही उदाहरण)
आयुर्वेदिक औषधि र उपचारको विकासक्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा मानव शरीरमा कोरोनालगायतका जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने जनाएको छ ।
बजारमा पाइने अनेक ब्रान्डका औषधिको भर पर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा...बाँकी








