काठमाडौंका ६ ठाउँमा ‘वाटर एटीएम’, २ रुपैयाँमा एक कप पानी
राजधानीका ६ स्थानमा अत्याधुनिक प्रविधिका ‘वाटर एटीएम’ राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो ।
अबको करिव एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं...बाँकी








