भव्य विवाह पार्टी सकियो तर बेहुला नै आएनन् !
राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा (बेहुला) नै नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौंको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएका जन्ती नै नआएपछि केटी पक्षले प्रहरीमा उजुरी गरेको छ ।
आफूलाई इञ्जिनियर बताउने आश्रेय बस्नेतले घर सिनामंगल भएको र डाक्टरका छोरा भएको बताएका थिए । १५ दि...बाँकी








