newskoseli.Com

लोकगायनमा जम्दै भीमराज सुनुवार (गीतिअडियो सहित)…

खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा निवासी भीमराज सुनुवार अहिले एक आशालाग्दो लोकगायन प्रतिभा बोकेर नेपाली लोकसांगीतिक दुनियाँमा प्रवेश गरेका छन् । सानैदेखि रेडियोमा गीत सुन्दा ‘आफूले पनि गीत गाउँन पाए कस्तो हुनेथियो होला...’ भन्ने कौतुहलता र आशा बोकेका तिनै सुनुवार अहिले भने उनले गाएका विशेष खालका पू...बाँकी

गायक मदन गोपालले उडाए हेलिकप्टर ! (भिडियोसहित)

  ‘उकालीको उकुर–मुकुर मटेउलीको माटो...’ गायक मदन गोपालले औपचारिक गायनयात्राका क्रममा यो गीत गाए । उनले यो गीत गाउँदा अहिलेजस्तो धेरै मिडियाहरु थिएनन् तर पनि उनको गीत चर्चामै रह्यो । मोरङका गायक मदनगोपाल एक संगीत–साधक हुन् । संगीतलाई नै जीवन ठान्ने उनी त्यही संगीत–जीवनको आरोह–अवरोहमा अझ...बाँकी

फोटो–कथामा प्रकाश खरेल : एकै दिनमा ३६५ जनाको स्वर रेकर्ड गरेका साउन्ड रेकर्डिस्ट…

  दुई दशक लामो समयसम्म नेपाली गीत–संगीतको रेकर्डिङ र सम्पादनको क्षेत्रमा निरन्तर लागिरहेको नाम हो– प्रकाश खरेल । नेपालको पूर्वी जिल्ला झापामा जन्मिएर काठमाडौंलाई आफनो कर्मथलो बनाएका सिनियर साउन्ड रेकर्डिस्ट प्रकाश खरेलले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वर रेर्कड गरिसकेक...बाँकी

तक्मेबुढा र कुल्फीवालाले ल्याए ‘आयो कुल्फी आयो…!’ (भिडियोसहित)

  ‘कुल्फीवाला’ उपनामले सामाजिक सञ्जालमा भाइरल भएका मनकुमार बाहिङ राईको ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तक्मेबुढा डटकम नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ दिएका छन् चर्चित हा...बाँकी

‘यो दाजुको मिर्मिरे आँखा…’ : अद्भुत प्रतिभा पाण्डव सुनुवार

पाण्डव सुनुवार, लाखौं नेपालीको मनमा बस्न सफल कला र आवाजका धनी । एक सफल लोकगायक र एक सफल रेडियो प्रस्तोता । रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरे आदिको सङ्गत र हौसलाले सङ्गीत क्षेत्रमा लागेका चर्चित लोकगायक पाण्डव सुनुवारको जन्म वि.सं. २००...बाँकी

नयाँ एल्बमः गणेश–यशोदाको ‘सम्बन्ध’

  गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले चौथो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएका छन् । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा संगीतकार दीपक जंगमले विमोचन गरेको यो एल्बममा ६ वटा गीत संग्रहित छन् । गणेशले संगीत दिएका गीत परिता राजभण्डारी, विनोद रोक्का, राजेन्द्र श्रेष्ठ, गीता खत्र...बाँकी

सिभिल बैंक छक्कापञ्जा– ३ सँग आबद्ध

  सिभिल बैंक लिमिटेड छक्कापञ्जा– ३ चलचित्रसँग आबद्ध भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा– ३ की निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि ब...बाँकी

नेपाल टेलिभिजनमा ‘दुईजिब्रे’… !

नेपाल टेलिभिजनबाट नयाँ हास्य टेलिटेलिश्रृंखला ‘दुईजिब्रे’ को प्रसारण सुुरु भएको छ । नयाँ वर्षको सुरुअातसँगै बुधबारदेखि प्रसारणमा आएको ‘दुईजिब्रे’ प्रत्येक साता बुधबार ८ः५० मा प्रसारण हुनेछ । यसअघि ‘एनटीभी प्लस’ बाट २२ श्रृंखलासम्म प्रसारण भएर रोकिएको ‘दुईजिब्रे’ लोकप्रिय हुदाँहुदै रोकिएको निर्मात...बाँकी

गायक अनिलका ८ गीत समेटिएका २ एल्बम सार्वजनिक

चर्चित गायक अनिल लामाका दुई गीतिएल्बम सार्वजनिक भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सांसद जिपछिरिङ लामा र पूर्वसांसद तिर्थ लामाले संयुक्त रुपमा दुई एल्बमको विमोचन गरे । ‘माउन्टेन हार्ट’ र ‘लभ वेज’ नामक दुई एल्बमा ८ वटा गीतहरु समेटिएको जानकारी गायक अनिलले न्युजकोसेलीलाई दिएका...बाँकी

फोटो फिचर : अन्तर्राष्ट्रिय नाटक महोत्सव जारी, दर्जन देशका तीन दर्जन कलाकार राजधानीमा

राजधानीस्थित ‘सर्वनाम थिएटर’ मा जारी अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा विभिन्न देशका फरक–फरक नाटकहरुहरुका प्रस्तुति मञ्चन भइरहेका छन् । महोत्सवको सुरुमा भारतीय ऋतुपर्णा विश्वासको लेखन तथा अभिनय रहेको नाटक ‘इलादिदी’ मञ्चन गरियो । करिव १ घन्टा लामो नाटकलाई निर्देशक सुवेन्दु भण्डारीले निर्देशन गरेक...बाँकी