२१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
आईफोनमा देखिने गरेको ब्याट्रीको समस्या समाधान गरिने भएको छ। कम्पनीले आईफोन 7 मा यो समस्या कम गर्न ठूलो ब्याट्रीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
चीनको समाजिक संजाल भिभोले आईफोन 7 को ब्याट्रीको बारेमा केही जानकारी आफ्नो साइटमा उपलब्ध गराएको छ।
उक्त जानकारी अनुसार आईफोन...बाँकी
२१ बैशाख, २०७३ |
काठमाडौं, वैशाख २१ – नेपाल प्रहरीलेसहज तथा सुरक्षित आवागमनका लागि भन्दै ट्राफिक पोलिस नेपाल नामक मोवाइल एप्स प्रयोगमा ल्याएको छ ।
यो एप्सबाट ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए/नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथा दुर्घटनाबारे तत्कालै मोबाइलमा जानकारी आउने र आफूले देखेका भोगेका ट्र...बाँकी
१७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ ।
हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त ह...बाँकी
९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
नयाँ प्रविधिको विकासमा अग्रणी मानिदैं आएको जापानले एउटा यस्तो रेल बनाउँदैछ, जसलाई मानिसले टाढाबाट राम्ररी देख्न सक्दैन ।
जापानी इन्जिनियर काजुयो सेजिमाले यस्तो रेल निर्माणको योजना तयार पारेको संचारमाध्यमहरुले जनाएका छन् । हाल निर्माणाधीन रहेको उक्त रेल सन् २०१८ सम्मा गुड्न थाल्ने जनाइएको छ ।
त...बाँकी
८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
चर्चित च्याटिङ तथा कलिङ एप भाइबरले आफ्ना प्रयोगकर्ताहरुले नयाँ सुविधा दिएको छ ।
नेपालमा समेत सर्वाधिक लोकप्रिय एपमा पर्ने भाइबरले आफ्ना प्रयोगकर्ताहरुलाई अव च्याट तथा तस्विर र भिडियो लुकाउन सक्ने सुविधा दिएको छ ।
मंगलबार रिलिज भएको नयाँ अपडेटमा भाइबरका सबै डाटा इन्क्रिप्टेड हुने सुविधा दिइएको ...बाँकी
७ बैशाख, २०७३ |
न्युजकोसेली संवाददाता
अमेरिकन वैज्ञानिकहरुले एक ऐतिहासिक खोज गरेका छन् जसले गर्दा अब ब्रह्माण्डका बारेमा बुझ्न सजिलो हुने बताइएकाे छ । अनुसन्धानकर्ताले दुई वटा ब्ल्याक होलको ठक्करबाट निस्कने तरंग पत्ता लागेपछि ब्रह्माण्डका बारेमा बुझ्न सजिलो हुने बताएका हुन् ।
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सिद्धान्तअनुसार गुरुत्व...बाँकी
६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
हामीले प्रयोग गर्ने डाटाबारे आफैंले सुइँको समेत पाउँदैनौं । आफ्नो स्मार्टफोन वा ट्याबलेटमा कति डाटाको प्रयोग गरिरहेका छौँ भन्ने हामीलाई याद नै हुन्न।
साँचो कुरा के हो भने यदि तपाईँले आफ्नो मोबाइल या ट्याब्लेटको अवस्था राम्रोसँग बुझ्नुभयो भने डाटा निकै कम देखिनन्छ।
यदि तपाईँले यी सफ्ट्वेयरको प्...बाँकी