newskoseli.Com

बजेटले संविधान कार्यान्वयन र पुनर्निर्माणलाई प्राथमिकतामा देअाेस् : अर्थविद्

 विभिन्न अर्थविद्ले आसन्न बजेट संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यसपालिको बजेट वितरणमुखी र ‘पपुलिष्ट’ खालको आउने सम्भावना रहेको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष ड...बाँकी

सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई नियुक्त

मंगलबारको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका कायमुकायम महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा नियुक्त गरेको छ। सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएपछि राईलाई सरकारले कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो। राईलाई ...बाँकी

२ लाख अनुदान पाउन याेग्य भूकम्प पीडितकाे नाम सार्वजनिक

वैशाख १३, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३ सय ८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।    तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य ३ लाख ९ सय ६१ घरधनीको सूची सार्वजनिक गरेको हो । घरधनीको नाम सूची सम्बन्धित जिल्ला वि...बाँकी

कांग्रेसका वरिष्ठ नेता पौडेल अमेरिका प्रस्थान

काठमाडौँ, १३ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज साँझ अमेरिकाको बाल्टिमोरतर्फ प्रस्थान गरेका छन् । तीन साता लामो अमेरिका बसाइका क्रममा नेता पाैडेल नेपाली काँग्रेसका भ्रातृ सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने उनका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिएका छन्। ...बाँकी

भूकम्पकाे वार्षिकीमा के भने डा. बाबुरामले ?

केहीअघि एमाअाेवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले महाभूकम्पकाे वार्षिकीका अवसरमा शनिबार नागरिकका नाममा अपिल जारी गर्दै सरकारी निकम्मापन र भ्रष्टाचारजन्य कार्यकाे भर्त्सना गरेका छन् । भूकम्पपीडित नागरिक, संरचना अादिकाे विवरण प्रस्तुत गर्दै ड...बाँकी

तिमालमा खानेपानीको हाहाकार

काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा खानेपानीको चरम अभाव शुरु भएको छ । २०७२ को विनाशकारी भूकम्पका कारण पानीका मूलहरु सुकेकाले पानीको हाहाकार मच्चिएको हो । त्यसो त तिमाल क्षेत्र खानेपानीको अभावै भएको क्षेत्र हो यद्दपी भूकम्पले भएका मूलहरु पनि बन्द गराइदिए पछि यस क्षेत्रमा पानीको अभाव आकाशीएको छ । ...बाँकी

विनाशकारी भूकम्पपछिकाे काभ्रेपलाञ्चाेक

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले काभ्रेमा ३ सय ७२ जनाको मृत्यु भएको थियो, जसमध्ये ४९ जना जिल्ला बाहिरका छन् ।  यीमध्ये ३ सय ३४ जनाले मात्रै सरकारले उपलब्ध गराएको १ लाख रुपैयाँ किरिया खर्च प्राप्त गरेको तथ्यांक छ । भूकम्पमा परी काभ्रेमा ज्यान गुमाउनेमा महिला १३०, पुरुष ८०, बालक ४९, बालिका...बाँकी

रिहा भए माओवादी नेता माइला र विद्यार्थी नेता चिरञ्जीवी

प्रहरीले राजधानीको कपनबाट शनिबार साँझ पक्राउ गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य माइला लामासहितका नेता–कार्यकर्तालाई सरकारले आइतबार दिउँसो रिहा गरेका छ । नयाँबानेश्वर प्रहरी वृत्तले नेता लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकाललाई रिहा गरेको हो । रिहा...बाँकी

४ ठाउँमा ४ मुख्य नेताबाट पुनर्निर्माण शुभारम्भ

भूकम्प गएको १ वर्षको स्मरण गर्दै सरकारले क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम विभिन्न ४ स्थानबाट सुरु गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनर्निर्माणको सुरुवात अनन्तपुर ...बाँकी

प्रधानमन्त्रीद्वारा भूकम्पमा दिवङ्गत भएकालाई श्रद्धाञ्जलि

गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरह...बाँकी